मानसिक स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता
nagariknews.nagariknetwork.com · Mon Oct 12 08:46:02 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।
विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयोजनाको गरेको कार्यक्रममा उनले मानसिक स्वास्थ्यसम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)