सभापति लामिछाने र बालेनसँग कुलमानको ‘निर्णायक’ वार्ता
barnanmedia.com · Sun Dec 28 22:53:40 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह तथा उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङबीच भेटवार्ता जारी छ।
अहिले (आइतबार साँझ) ९ बजेदेखि तीनै जना नेता पार्टी एकताका लागि निर्णायक छलफलमा जुटेको रास्वपाका एक नेताले जानकारी दिएका छन्। शनिबार भएको त्रिपक्षीय वार्ताबाट कुलमान बाहिरिएपछि रवि र बालेनबीच सहमति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)