आईसीसी क्रिकेट लिग २ को अन्तिम शृंखला– के हुन्छ नेपालको एकदिवसीय मान्यता ?
lokaantar.com
ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलामा मंगलबार नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले दोस्रो खेलमा आयोजक ओमानको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार, विहान ११:४५ बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)