मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघीय शिक्षा ऐन नआउँदै चौतर्फी विरोध : ‘हाई अलर्ट’मा रहन राहत शिक्षकलाई ‘सर्कुलर’

ratopati.com · Tue Aug 01 06:30:00 GMT 2023

काठमाडौँ । २०२८ सालमा तत्कालीन राजा महेन्द्रको पालामा शिक्षा ऐन बनेको थियो । हालसम्म त्यही ऐनले नेपालको शिक्षा संरचना चलिरहेको छ । ५२ वर्षपछि बल्ल नयाँ शिक्षा ऐन ल्याउने तयारीमा सरकार रहेको छ ।

सरकारले प्रस्ताव गरेको संघीय शिक्षा ऐनको प्रस्तावित ड्राफ्ट मन्त्रिपरिषद् बैठकमा पेश हुँदैछ । सम्भवतः मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले मस्यौदा पारित गर्न सक्छ । ऐन ल्याउने तयारीमा रहँदा सरोकारावाला निकाय भने विरोधमा उत्रिन थालेका छन् । सार्वजनिक भएको ऐनको मस्यौदा हुबहु पारित भएमा आन्दोलन गर्ने चेतावनी उनीहरूको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)