मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

होटल हिमालयन भिल्लामा सिटिजन्स बैंकका ग्राहकलाई छूट

abhiyandaily.com

काठमाडौं (अस) । नगरकोटस्थित होटल हिमालयन भिल्लामा सिटिजन्स बैंकका ग्राहकले छूट पाउने भएका छन् । बैंकका ग्राहकलाई छूट उपलब्ध गराउन दुई संस्थाबीच सम्झौता गरिएको छ । होटेलका सेवामा छूट लिन ग्राहकले सो बैंकको कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकको कार्डमार्फत भुक्तानी गर्दा उक्त होटलका सेवामा ५० प्रतिशतसम्म छूट पाइने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)