मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सिडी व्यापारी हुँदै महँगा खलचरित्र बनेका अर्पण

rajdhanidaily.com · Wed Feb 28 23:52:06 GMT 2024

काठमाडौं । चलचित्र रँगेलीको छायाँकनको क्रममा मोरङको रँगेलीमा थिए अभिनेता अर्पण थापा । मधेशको भेषभुसामा सजिएका उनी सुटिङ सेटबाट बाहिर निक्लँदा कसैले पनि अर्पणलाई पहाडिया भनेनन् । सबैले मधेसी ठानेर उनीसँग स्थानीय भाषामा कुरा गरे । तर यी अभिनेतालाई स्थानीय मैथिली भाषा राम्ररी नआउँदा उनी मधेसी हैनन भन्ने बल्ल त्यहाका बासिन्दाले महसुस गरे ।

नेपाली चलचित्रमा खलपात्रमा पछिल्लो समय सबैभन्दा बढी देखिन कलाकार हुन अर्पण थापा । उनी बहुसँख्यक चलचित्रमा खलनायककै रुपमा प्रस्तुत हुँदै आएका छन् । खलचरित्रमा अहिले यी अभिनेताको व्यस्तता लोभलाग्दो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)