मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस संसदीय दलको बैठक बस्दै

baahrakhari.com · Sat Jan 07 00:12:00 GMT 2023

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)