नदी किनारमा भेटिएको शंकास्पद वस्तु काट्दा पड्कियो, दुई जना घाइते
setopati.com · Mon Oct 12 09:43:34 GMT 2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा शंकास्पद वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते भएका छन्।
सोमबार बिहान कावासोती नगरपालिका–८ थकाली चोकमा उक्त वस्तु पड्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)