प्रहरी नियन्त्रणबाट छुटेपछि आमिर खानकी भतिजीले देखाइन् शरीरका दाग, भनिन्- डरले झन् निडर बनाउँछ
khabarhub.com · Mon Oct 12 09:40:25 GMT 2026

बलिउड अभिनेता आमिर खानकी भतिजी तथा अभिनेत्री जेन मेरी खानले प्रहरी नियन्त्रणमा परेपछि शरीरमा देखिएका दाग सार्वजनिक गरेकी छन् ।
उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै प्रदर्शनका क्रममा प्रहरीको व्यवहारमाथि प्रश्न उठाएकी हुन् । उनको भिडियो सार्वजनिक भएसँगै घटनाबारे चर्चा चुलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)