चीनका चार समुद्री र तीन स्थल बन्दरगाहको पहुँच सुचारु गर्ने शर्माको योजना
nepalpress.com · Mon Oct 12 09:44:22 GMT 2026

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनबाट व्यावहारिक लाभ लिन सक्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समिति बैठकमा सुनुवाइका क्रममा शर्माले राजदूत पदको जिम्मेवारी पाएमा राजनीतिक विश्वास कायम राख्दै नेपाली नागरिक र नेपाल सरकारले व्यावहारिक लाभ लिन सक्ने वातावरण बनाउने मुख्य उद्देश्य रहने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)