शेयर बजारमा झिनो वृद्धि, ४ अर्ब ४६ करोडको कारोबार
corporatenepal.com · Mon Oct 12 09:37:59 GMT 2026

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । बजार बढेसँगै आज करीब साढे ४ अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४ अंकले बढेको हो । ०.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५९५.८१ अंकमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)