चीनसँगको कूटनीतिक सम्बन्धलाई आर्थिक लाभमा बदल्ने प्रयास गर्छु : प्रस्तावित राजदूत शर्मा
nagariknews.nagariknetwork.com · Mon Oct 12 09:40:43 GMT 2026

चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै व्यापार, पर्यटन, लगानी र पूर्वाधार विकासमा सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन्।
संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सम्बन्धलाई पारस्परिक सम्मान, समान सार्वभौमसत्ता, शान्तिपूर्ण सहअस्तित्व, अहस्तक्षेप र एक चीन नीतिका आधारमा अघि बढाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)