कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि
lokaantar.com

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य प्रत्यक्ष खुलातर्फको मतगणना मंगलबार बिहानदेखि शुरू हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला)तर्फको मतपत्र नम्बर ४ को मतगणना मंगलबार बिहान ८ बजेदेखि शुरू हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)