मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

annapurnapost.com · Thu Jul 11 13:12:28 UTC 2024

काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।

संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार संसदमा प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)