पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, चालकसहित ६५ जनाको खोजी तथा उद्धारकार्य जारी
deshsanchar.com · Fri Jul 12 01:56:45 UTC 2024

चितवन- नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)