मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

deshsanchar.com · Fri Jul 12 01:21:04 UTC 2024

पोखरा- भारी वर्षाले पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँको व्यास नगरपालिका- १२ घाँसिकुवामा सडकमाथिबाट पहिरो खसेको हो।

अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपककुमार रायले बताए।’सडक खुलाउने प्रयास भैरहेको छ। ठूलो पहिरो खसेकाले समय लाग्छ’, उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)