परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदल्छु : निश्चलनाथ पाण्डे
nepalpress.com · Mon Oct 12 09:55:21 GMT 2026

काठमााडौं । भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालमा लगानी र प्रविधि भित्र्याउन क्रियाशील हुने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समिति बैठकमा सुनुवाइका क्रममा प्रस्तावित राजदूत पाण्डेले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)