वीरगञ्ज महानगर क्षेत्रको ‘कर्फ्यू’ हटाइयो
barnanmedia.com · Sun Apr 13 21:48:54 GMT 2025

काठमाडौँ, १ वैशाख : जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यूहटाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)