१४ औं नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड पञ्चकन्याको घ्याङस्वाँरामा हुने
ekantipur.com · Fri Feb 23 17:31:18 GMT 2024
नुवाकोट — १४ औं नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता पञ्चकन्या गाउँपालिकाको घ्याङस्वाँरामा हुने भएको छ ।
शुक्रबार सम्पन्न १३ औं जिल्लास्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा समापनमा घ्याङस्वाँरालाई अर्को वर्ष आयोजनाको झन्डा हस्तान्तरण गरिएको छ । पञ्चकन्याका अध्यक्ष तेजबहादुर तामाङलाई झन्डा र ब्यानर हस्तान्तरण गरिएको हो । घ्याङस्वाँराको सहिद स्मृति पार्कको खेल मैदानमा प्रतियोगिता हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)