मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कञ्चनपुरको भीमदत्तमा कृत्रिम ताल निर्माण गरिंदै

nepalsamaya.com · Sat Feb 11 18:20:00 GMT 2023

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा पर्यटकहरुको आकर्षणका लागि कृत्रिम ताल निमार्ण गरिँदै।

महाकाली पुलको वारीपारी दुई वटा ‘आईसल्यान्ड’सहितको कृत्रिम ताल निर्माण गर्न लागिएको हो। तस्बिर : महादेव अवस्थी/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)