एमालेको समानुपातिक सूची तयार, हेरफेर गर्ने जिम्मा अध्यक्ष ओलीलाई
barnanmedia.com · Sun Dec 28 22:57:49 GMT 2025

नेकपा (एमाले) सचिवालय बैठकले पास गरेको समानुपातिक सूची फेरफेर गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ११० जनाको नाम लगभग टुंगो लगाएको थियो। जसमा सचिव पद्मा अर्याललाई पनि समानुपातिक उम्मेदवारको सूचीमा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)