म्यानचेस्टर सिटीविरुद्ध युनाइटेडको पुनरागमन जित
nepalkhabar.com · Sat Jan 14 16:57:31 GMT 2023
शनिबार साँझ भएको इंग्लिस प्रिमियर लिगको प्रतिस्पर्धामा म्यानचेस्टर युनाइटेड चिरप्रतिद्वन्द्वी सिटीविरुद्ध विजयी भएको छ।
दोस्रो हाफमा १–० गोल अन्तरले पछि रहेको अवस्थाबाट फर्किँदै युनाइटेडले सिटीलाई २–१ ले पन्छाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)