मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आम्दानीको औषधी बन्दै अल्लो

rajdhanidaily.com · Thu Jun 08 23:32:00 GMT 2023

दैलेख । बेरोजगारले देश थलिएको छ । धेरै युवा रोजगारीका विदेश हानिएका छन् । उद्यमीहरू धेरै पलायन हुने अवस्थामा रहेका छन् । आर्थिक मन्दीले व्यापार व्यवसायमा समेत असर पारेको छ । बजारका धेरै व्यावसायिक सटर धमाधम बन्द भइरहेका छन् । कतिपय व्यक्तिले स्वदेशमै गरिएको लगानीले सोचेजस्तो फाइदा नदिँदा पलायन हुने अवस्थामा पुगेका छन् । तर, दैलेखमा उद्यमी गरिरहेका आफूलाई सबल बनाउँदै लगेको पाइएको छ ।

उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । जसका कारण उनीहरूलाई जंगलबाट कच्चा पदार्थ अर्थात् अल्लो निकाल्न भ्याइ नभ्याई छ । अल्लोबाट राम्रो कमाइ गरिरहेका एउटा प्रतिनिधिमूलक पात्र हुन् नारायण नगरपालिका–६ का ४८ वर्षीया पदम खड्का । उनले जीवनमा धेरै गोल चक्कर खाए । कहिले भारत त कहिले नेपालमा विभिन्न व्यवसाय गरे । भनेजस्तो आम्दानी हुन नसकेपछि उनी आफ्नै थाकथलातिर हानिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)