मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाकाली नदीको कटानले बस्ती जोखिममा

ratopati.com · Mon Sep 01 19:17:00 GMT 2025

कञ्चनपुर । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा(चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)