मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

reportersnepal.com · Mon Oct 12 10:11:41 GMT 2026

नवलपुर (नवलपरासी), २६ असोज । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले आज गैँडाकोट-५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)