नेपाल प्रहरीका ४६ जना एसपीको सरुवा
kendrabindu.com · Sat May 16 01:59:32 GMT 2026

काठमाडौं । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) एकसाथ सरुवा गरेको छ ।
यही जेठ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी एसपीहरुको काज सरुवा गरिएको सूचनामा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)