मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो एकदिवसीय म्याचमा न्यूजिल्याण्डमाथि भारत १२ रनले विजयी 

nepallive.com · Thu Jan 19 00:54:00 GMT 2023

काठमाडौं– भारतको हैदराबादमा भएको पहिलो वान–डे म्याचमा भारतले न्यूजिल्याण्डलाई १२ रनले पराजित गरेको छ। भारतले टस जित्दै पहिला ब्याटिङ रोजेको थियो।

भारतले पाउना टोलीसामु ५० ओभरमा ३५० रनको विशाल लक्ष्य दिएको थियो। भारतका तर्फबाट सुभमन गिलले शानदार दोहोरो सतक पूरा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)