पूर्वराजाद्वारा नयाँ वर्षको शुभकामना व्यक्त
barnanmedia.com · Sun Apr 13 22:09:23 GMT 2025

काठमाडौँ, १ वैशाख : पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख र शान्तिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ वर्ष विस २०८२को उपलक्ष्यमा दिनुभएको भिडियो सन्देशमा उहाँले नेपालीहरु एकआपसबीच द्वन्द्व नहोस् र परस्परमा हिंसाको दुखद मनस्थिति नबनोस् भन्नेमा आफू सधँै सचेत र संवेदनशील रहेको उल्लेख गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)