देशभर ७२७ संक्रमित आईसीयूमा, सबैभन्दा बढी बागमतीमा
nepallive.com · Sun Sep 05 00:21:00 GMT 2021
काठमाडाैं– नेपालमा हाल ७२६ जना कोभिड १९ संक्रमित आईसीयूमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३१ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक बमोजिम सबैभन्दा बढी बागमती प्रदेशमा ४३३ जना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरएको छ। बागमतीमा हाल ११ हजार ६३१ जना सक्रिय संक्रमित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)