राराका नागरिक किन रिसाए ?
janaaastha.com

मुगुको पर्यटकीय गन्तव्य रारा ताल क्षेत्र यतिबेला सुनसान जस्तै छ। नाग्म–गमगढी सडकखण्डअन्तर्गत झ्यारी क्षेत्रकाे काम अलपत्र परेपछि रारा आउने पर्यटकको संख्यामा गिरावट आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)