नेपाल–चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पहल गर्छुः प्रस्तावित राजदूत शर्मा
clickmandu.com · Mon Oct 12 10:25:21 GMT 2026

काठमाडौं । जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा प्रस्तावित कल्याणराज शर्माले नेपाल–चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र दुई देशबीचको आर्थिक कूटनीतिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले व्यापार घाटा न्यूनीकरण, मेडिकल पर्यटनमा सहकार्य र चीनबाट थप लगानी भित्र्याउने आफ्नो मुख्य कार्ययोजना प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)