बुढीगण्डकी आयोजनाको शिलान्यास असारभित्रै : प्रम
gorkhapatraonline.com · Tue Jun 27 06:33:50 GMT 2023
धादिङ समाचारदाता
धादिङ, असार १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)