शेखर कोइरालाको चिन्ता: पार्टी महाधिवेशन तरुण दलको अधिवेशन जस्तै हुने त हैन !
annapurnapost.com · Sat Jul 31 23:58:00 GMT 2021
काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको भदौ १६ गते महाधिवेशन सुरु गर्ने अभिव्यक्तिले आफूलाई झस्काएको बताएका छन् ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकले शनिबार राजधानीमाआयोजना गरेको नेपाली कांग्रेसको महाधिवेशन सुनिश्चितता र भावि नेतृत्व विषयकअन्तरक्रियामा नेता कोइरालाले तल्लो तहको अधिवेशन स्थगित गरेर निर्धारित समयमै महाधिवेशन उद्घाटन गर्छु भन्ने अभिव्यक्ति दिँदाआफू झस्किएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)