मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘महाधिवेशन टार्न खोज्ने काम आत्मघाती’

barnanmedia.com · Sun Apr 13 22:27:21 GMT 2025

काठमाडौँ, १ वैशाख : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गर्नुभएको छ ।

नयाँ वर्ष २०८२को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उहाँले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)