विश्वकप फुटबलमा जर्मनीलाई हराएपछि पाराग्वेमा एक दिने बिदा
clickmandu.com · Tue Jun 30 06:49:43 GMT 2026
एजेन्सी । मंगलबार (जुन ३०) पाराग्वेमा कुनै पनि कामकाज हुने छैन ।
विश्वकप फुटबलमा सन् २००२ पछि पहिलोपटक अन्तिम १६ मा पुग्नका लागि जर्मनी विरुद्ध अल्बिरोजा (पाराग्वेको राष्ट्रिय टोली) को जितपछि आधिकारिक बिदा दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)