मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

तराईमा पर्वको उल्लास : उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिँदै छठ

abhiyandaily.com

वीरगञ्ज । तराईमा कडा निष्ठा र भक्तिभावपूर्वक मनाइने सूर्य उपासनाको पर्व छठ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुँदै छ । यसअघि छठको मुख्य दिन आइतवार साँझ श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

सूर्यलाई अर्घ्य दिन जलाशय (छठघाट)हरूलाई निकै सिँगारिएको हुन्छ । षष्टीको दिनमा निराहार व्रत बसेका व्रतालुले साँझमा जलाशयमा पुगेर पूजा गरी सूर्यलाई अर्घ्य दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)