मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा खानको पार्टीका २७८ सदस्य पक्राउ

nepalnews.com · Mon Oct 12 10:37:54 GMT 2026

पेशावर। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपतकालीन शासन लागू भएपछि जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ।

दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपतकालीन शासन घोषणा गरिएको थियो। नाम सार्वजनिक नगर्ने शर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा लिइएको जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)