चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो दशैँ उपहार सहितको उत्कृष्ट घरायसी सामग्रीहरू [भिडियो]
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ । चौधरी ग्रुपको सीजी ब्रान्डले महान् चाड बडादशैँ, तिहार र छठको उपलक्ष्यमा घरायसी प्रयोजनका लागि ठूलो मात्रामा सीजी इलेक्टोनिक्सका सामग्रीहरू बजारमा ल्याएको जनाएको छ ।
सीजीले चाडपर्वमा विभिन्न पुरस्कार ल्याउँदै आएको छ । यसपालि पनि ग्राहकले ती ‘अफर’को फाइदा उठाउन सक्ने सीजीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)