गुँरास लाईफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति बोनस ?
arthasansar.com
गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ ।
कम्पनीले बीमा समितिबाट स्वीकृत भए अनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)