ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार
barnanmedia.com · Mon Oct 12 10:37:51 GMT 2026

ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन (४० किलोग्राम) को रु ८४ हजारका दरले कारोबार भइरहेको छ ।
चालु सिजनको सुरुआतमा प्रतिमन रु ९६ हजारसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ । एक साताअघि रु ८८ हजारका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर रु ८४ हजारमा कारोबार भइरहेको व्यवसायीले बताएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)