तीन ब्याचबाट प्रहरीमा रिक्त ६ जना अतिरिक्त महानिरीक्षक एआईजी बढुवाको कसरत, तर जुटेन सहमति
barnanmedia.com · Sun Apr 13 22:39:33 GMT 2025

नेपाल प्रहरीमा रिक्त ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्न बसेको समितिको बैठक निस्कर्षबिनै टुंगिएको छ।
आइतबार साँझ ६ जना डीआईजीलाई एआईजीमा सिफारिस गर्न गृहसचिवको अध्यक्षतामा रहेको बढुवा समितिको बैठक बसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)