सरकारी अध्ययनकै ठहर– लगानीको वातावरण बिगार्न प्रधानमन्त्री नै प्रमुख जिम्मेवार
barnanmedia.com · Sun Apr 13 22:51:44 GMT 2025

सरकारकै एक अध्ययनले मुलुकमा व्यावसायिक लगानीको वातावरण बिगार्न प्रधानमन्त्री नै मुख्य जिम्मेवार रहेको ठहर गरेको छ । रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगले दिएको प्रतिवेदन अध्ययन गर्दा यही निष्कर्षमा पुगिन्छ ।
प्रतिवेदनअनुसार, व्यावसायिक आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रूपमा बढाउने काम प्रधानमन्त्रीले नेतृत्व गरेका अड्डाहरुले गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)