कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता, कसकाे कति ?
kendrabindu.com · Mon Oct 12 11:12:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्रीको खुला पदमा रामहरि खतिवडाले अग्रता लिएका छन्।
२ हजार ८८९ मत गणना हुँदा खतिवडाले १ हजार २८० मत प्राप्त गरेका छन्। उनलाई अजय शिवाकोटीले ९२५ मतसहित पछ्याइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)