रोपेको ६ बर्षीपछि फल्यो मेकाडामिया नट, बजार मूल्य प्रतिकिलो ६०० रुपैयाँ
arthadabali.com · Mon Oct 18 00:57:11 GMT 2021
गण्डकी / पोखरा महानगरपालिका–१७ स्थित रातोपैह्रा सामुदायिक वनमा म्याकाडामिया नट फलेको छ । वन समूहले परीक्षणका लागि लगाएको बिरुवाले रोपेको ६ वर्षपछि फल दिन थालेको छ ।
पातको छेउमा लहरै मिलेको काँडेधार र फलको बाहिरी भाग कडा हुने हुँदा बाँदरले खान नसक्ने र हाँगाको तल्लो भागमा झुण्डिएका लहरामा फल लाग्ने हुँदा माथिल्लो भागमा परेको असिनाले समेत खासै क्षति नगर्ने म्याकाडामिया नट यतिखेर सामुदायिक वनमा रुखभरी झुप्पाझुप्पा फलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)