मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करिश्मा मानन्धरलाई केपी ओलीको फोन, करिश्माले भनिन्-धन्यवाद केपी बुवा

reportersnepal.com · Fri Sep 17 17:03:39 GMT 2021

काठमाडौं, १ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चर्चित नायिका करिश्मा मानन्धरलाई फोन गरेका छन् । नायिका मानन्धरले सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी छिन् ।

उनले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् । उनले फोनमा ओलीको आवाज सुन्दा आफूलाई घर मुलिले छोराछोरीसँग बोलेजस्तो लागेको जनाएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)