दसैंको जमराबारे थाहा पाउनुपर्ने ३ प्रश्न
setopati.com · Mon Oct 12 11:17:11 GMT 2026

घटस्थापनाको दिन हामी माटोको भाँडोमा बालुवा वा माटो राख्छौं। त्यसमा जौ छर्छौं। हल्का पानी हाल्छौं।
अनि, त्यसलाई अँध्यारो कोठामा घाम नपर्ने गरी छोपेर राख्छौं।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)