कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा अगाडि, दोस्रोमा अजय शिवाकोटी
lokaantar.com

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतगणनाअनुसार २ हजार ८८९ मत गणना हुँदा खतिवडाले १ हजार २८० मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका अजय शिवाकोटीले ९२५ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)