मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली हटाउने प्रचण्ड रणनीतिमा देउवा किन मौन ?

rajdhanidaily.com · Sun Apr 13 23:15:31 GMT 2025

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकपमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नयाँ सरकार गठन हुनसक्ने बताएका छन् । प्रचण्डले यसअघि नै सरकारको नेतृत्व गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउन आतुर रहेका प्रचण्डले यस्तो बताउँदैगर्दा देउवा भने मौन बसेका छन् ।

नयाँ वर्षसँगै नयाँ सरकार

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)