गभर्नरको उमेर हद ६५ वर्ष कायम राख्न माग गर्दै सर्वोच्चमा रिट
rajdhanidaily.com · Sun Apr 13 23:23:53 GMT 2025

काठमाडौं । सरकारले गभर्नरको नियुक्तिमा समेत लागू हुनेगरी मापदण्डमा गरेको संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले आइतबार दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।
गभर्नरको दौडमा रहेका केही पूर्वप्रशासकलाई लक्षित गरी मापदण्डबाट ६५ वर्षे उमेर हद हटाइएकाले सो संशोधन बदर गर्न रिटमा माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)