कांग्रेसको मतगणना २३ ठाउँमा जारी, कहिलेसम्म आउँछ अन्तिम परिणाम ?
lokaantar.com

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणनालाई छिटो र व्यवस्थित बनाउन एकसाथ २३ स्थानमा मत गन्न थालिएको छ ।
सभापतिसहित प्रमुख पदाधिकारीको मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदको गणनालाई तीव्र गतिमा अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)